रास्वपा केन्द्रीय समिति बैठक बैठक बस्दै

1.3k Shares

भाद्र ५, काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक विभिन्न १० कार्यसूचीमाथि छलफल हुनेछ । यस्तै बैठकमा पार्टी अनुशासन आयोगले बुझाएको प्रतिवेदनमाथि छलफल हुने छ ।

यस्तै समसामयिक राजनीति, पार्टी गतिविधि, राष्ट्रिय भेलाको तयारी, संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन, केन्द्र तथा सातै प्रदेशमा विधान संशोधन, स्थानीय तह उपनिर्वाचन र कार्ययोजनाबारे पनि बैठकमा छलफल हुने छ ।

सम्बन्धित समाचार