शंखमूलबाट बानेश्वर आउने सडकमा भ्वाङ पर्‍यो

2k Shares

२ भाद्र, काठमाण्डौं । बानेश्वर चोकबाट शंखमूल तर्फको मुख्य सडक नै भासिएर भ्वाङ परेको हो । शंखमूलबाट बानेश्वरतिर आउने लेनमा भ्वाङ परेपछि महानरको टोली पुगेको छ ।

केहिदिन अघि मात्र कमलादीस्थित टुकुचा खोलामाथिको सडकमा ठूलो भ्वाङ परेको घटना सेलाउन नपाउँदै फेरि नयाँबानेश्वर चोकनजिकैको सडकमा त्यस्तै घटना दोहोरिएको छ ।

काठमाण्डौं महानगरको टोलीले डोजरको प्रयोग गरेर भ्वाङ परेको सडक मर्मत गरेहेको छ ।

सम्बन्धित समाचार