2.1k
Shares
दुवै पक्षको बहसपछि अदालतले बिहीबार झासँग बयान लिएको थियो । बयानका क्रममा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका थिए ।
त्यसैगरी यो प्रकरणमा आफ्नो नाममा दुई करोडको चेक दिएका रामशरण केसीसहितलाई पनि उनले नचिन्ने बयान दिएका थिए । यो प्रकरणका अन्य अभियुक्तहरू जेलमा रहे पनि उनी फरार थिए । झालाई असार १४ गते राति कञ्चनपुरबाट पक्राउ गरिएको थियो ।