भदौ चार गते बागमती प्रदेशमा सार्वजनिक बिदा हुने

2.2k Shares

भाद्र २, काठमाण्डौँ । साउन ३२ गतेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार भदौ ४ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर जानकारी गराएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी रबिता कार्कीका अनुसार भदौ ४ गते गाईजात्राका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ । 

सम्बन्धित समाचार