साफ यु–२० च्याम्पियनसिप आज बाट,उद्‌घाटन खेल नेपाल र श्रीलंका

1.9k Shares

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दक्षिण एसियाली फुटबलको उमेर समूहमा सबैभन्दा महत्त्व प्रतियोगितको उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दैछन्।

खेल आज  ४ बजे सुरू हुनेछ। 

प्रतियोगिताका खेलहरू  दशरथ रंगशालामा हुने भनिएपनि त्यहाँको मैदान यो प्रतियोगिता गर्नका लागि अयोग्य भएपछि एन्फा कम्प्लेक्समा सारिएको हो।प्रतियोगिताका लागि हामीले एन्फा कम्प्लेक्समा ४५ दिनको अभ्यास राम्रो गरेका छौँ ।घरेलु मैदानमा नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका छन् भने समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन्। 

सम्बन्धित समाचार