1.5k
Shares
साउन ३१, काठमाण्डौँ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको थुनछेक बहस आजबाट सुरु हुने भएको छ ।
सरकारी वकिल र बेचन पक्षका कानुन व्यवसायीहरूले बहस सकेपछि बेचनलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्नेबारे आदेश हुन्छ ।
सरकारी वकिल कार्यलयले बेचनलाई ठगी, लिखत किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा प्रतिवादी कायम गरेको छ ।