सभागृह भवन परिसर डुबानमा

2.5k Shares

साउन् ३ , काठमाण्डौ । गएराति परेको अविरल वर्षाका कारण प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृह भवन परिसर डुबानमा परेको छ ।पानी निकास गर्ने उपयुक्त ठाउँ नभएपछि राष्ट्रियसभा भवन डुबानमा परेको हो ।

अहिले जताततै चर्चामा रहेका चर्चित मेयर बालेन साहको काठमाडौँ महानगरपालिकाको कार्यालय भबनको रूपमा समेत प्रयोग भैरहेको भबन वरिपरि अहिले २ वटा मोटर प्रयोग गरेर पानी फाल्ने काम भइरहेको छ । 

सम्बन्धित समाचार