राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, भेटमा मुलुकको समसामयिक विषयमा छलफल

1.1k Shares

काठमाडौँ, ५ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलसँग  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन्  । 

बुधबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार