प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

939 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्ने भएको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।

यसअघि पनि सोमबार मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

सम्बन्धित समाचार