1.7k
Shares
पोर्चुगल र डीआर कंगोबीचको खेलमा कंगोले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएको छ। पोर्चुगलले खेलको सुरुवातमै जोआओ नेभेसको गोलमार्फत अग्रता लिएको थियो, तर पहिलो हाफ सकिनै लाग्दा कंगोका योआने विसाले गोल गरेपछि खेल बराबरीमा पुगेको हो। खेल ह्युस्टन स्टेडियममा भइरहेको र दुवै टोली पहिलो हाफसम्म बराबरी अवस्थामा रहेका छन्।