1.7k
Shares
पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका सांसद बर्षमान पुन ले आगामी आर्थिक वर्षको बजेट ‘लिक’ भएको आरोप लगाउँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्। उनले संसद्मा प्रस्तुत भइसकेका विषयवस्तु परिवर्तन हुनु सामान्य विषय नभएको भन्दै निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताएका छन्।
संसद्मा बोल्दै पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पुराना फाइलहरू समेत खोल्न चुनौती दिँदै आफ्नो कार्यकालका फाइलबाटै छानबिन सुरु गर्न आग्रह गरे। बजेट निर्माण प्रक्रियामा भएको भनिएको हस्तक्षेपबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन