शुक्रबार उच्चदरले बढेको सुनको मूल्य आज घट्यो

1.5k Shares

अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै शुक्रबार तोलामा उल्लेख्य वृद्धि भएको सुनको भाउ शनिबार घटेको छ। चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सम्बन्धित समाचार