आर्सनलको जितसँगै शीर्ष स्थानमा दूरी बढ्यो

1.9k Shares

इङ्लिस प्रिमियर लिगमा आर्सनलले फुलहमलाई ३–० ले पराजित गर्दै शीर्ष स्थानमा आफ्नो अग्रता थप बलियो बनाएको छ। खेलमा भिक्टर ग्योकेरेसले दुई गोल र बुकायो साकाले एक गोल गर्दै टोलीलाई सहज जित दिलाए।

यस जितसँगै आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा ६ अंकले अघि पुगेको छ र उपाधि दौडमा आफ्नो सम्भावना बलियो बनाएको छ।

सम्बन्धित समाचार