डोजर होइन, सुकुम्बासीका लागि मानवीय समाधान आवश्यक

3.5k Shares

काठमाडौंमा सुकुम्बासी बस्ती हटाउन डोजर प्रयोग भइरहेको सन्दर्भमा विज्ञहरूले मानवीय र दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन्।

वास्तविक भूमिहीनको पहिचान, वैकल्पिक बसोबास र पुनःस्थापनाको व्यवस्था नगरी जबर्जस्ती हटाउँदा समस्या झन् जटिल बन्ने चेतावनी दिइएको छ। अदालतको आदेशसमेत पालना गर्दै योजनाबद्ध व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ।

सम्बन्धित समाचार