घमेश दुलालले ल्याए इन्द्रावति उर्लियो (भिडियो)

7.3k Shares

काठमाडाैं । चर्चित गायक घमेश दुलालले इन्द्रावति उर्लियो बोलको गितको म्युिजक भिडियो सार्वजनिक गरेका छन् ।

गायक दुलालले आफ्नो युट्युब च्यानलमार्फत इन्द्रावति उर्लियो बोलको गित सार्वजनिक गरेका हुन् । शारदा रसाईलीसंगको सहकार्यमा दुलालले सार्वजनिक गरेको गितमा शम्भु नेपालले शब्द लेखेका हुन् । 

नारायण दंगालको संगित तथा एरेन्जमा इन्द्रावति उर्लियो गितमा दीपेन्द्र सोनम र सविता राईले अभिनय गरेका छन् । गितको निर्देशन भने दिनेश डाँगीले गरेका छन् । 

भिडियोः 

सम्बन्धित समाचार