सुनको मूल्य घट्दै

1.8k Shares

काठमाडौँ, कात्तिक २८ गते । बुधबार स्थानीय बजारमा सुनको मूल्यमा थप गिरावट आएको छ । आज सुन प्रतितोला चार सय रुपियाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार एक लाख ६२ हजार ६ सय रुपियाँमा कारोबार भएको छापावाल सुन बुधबार एक लाख ६२ हजार दुई सय रुपियाँमा किनबेच भइरहेको छ ।

सम्बन्धित समाचार