सहकारी अनुगमन गर्न सरकारले प्रदेशस्तरीय टोली खटाउने

1.9k Shares

कार्तिक २२,काठमाडौं – सरकारले समस्याग्रस्त सहकारीको अनुगमन गर्न प्रदेशस्तरीय टोली गठन गर्ने निर्णय गरेको छ । बुधबार मुख्यसचिवव एकनारायण अर्यालको नेतृत्वमा बसेको सचिवस्तरको बैठकले यस्तो निर्णय गरेको हो ।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने समस्याउन्मुख सहकारी संस्थाहरूको स्थलगत अनुगमन गरी वस्तुस्थिति र जोखिम आंकलन गर्न प्रदेशस्तरमा एक विज्ञ सहितको टोली परिचालन गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार