अनुमतिबिनै काठमाडौं आएपछि थाइ एयर एसियाको नियमित उडान रद्द

1.8k Shares

कार्तिक १२,काठमाडौं । आइतबार अनुमति बिना बैंककबाट काठमाडौं आएको थाइ एयर एसियालाई नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ।

आइतबार उडान तालिका नै नभए पनि थाइ एयर एसियाले बैंकक–काठमाडौं उडान गरेपछि यस्तो कारबाही गरेको प्राधिकरणले जनाएको छ।

सम्बन्धित समाचार