नेप्सेमा दोहोरो अंकको गिरावट

1.5k Shares

काठमाडौँ । नेप्सेमा आज १३ अङ्कको गिरावट आएको छ । मंगलबार नेप्सेमा १३।०९ अङ्कको गिरावट आउदा ओरालो २६३२। ९४ विन्दुमा रोकिएको छ ।

आज ३२८ कम्पनिको कारोबार हुदा एक करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४२१ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज मानुषी लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । 

सम्बन्धित समाचार