1.8k
Shares
काठमाडौं।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेलको पहिलो हाफमा नेपालले२–१गोलको अग्रता लिएको छ। नेपालका समीर तामाङ र निराजन धामीले गोल गरे भने बंगलादेशका मिराजुल इस्लामले एक गोल फर्काए।
दुबै टोलीको समान तीन अंक छ।आजको खेल जित्ने टोली समूह विजेता बन्नेछ।
सेमिमफाइनलमा यसअघि नै दुवै टोली पुगिसकेका छन् ।