काठमाडौं। साफ यु–२० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफ सकिदा अग्रता लिएको छ। खेलको २४औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका छ्न्।
खेलमा तुलनात्मक रूपमा नेपाली बल पोजिसनमा पकड जमाएको नेपाली फरवार्ड फिनिसिङमा भने बारम्बार चुक्न पुग्यो।