1.9k
Shares
काठमाडौं। एथलेटिक्सकी सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा सहभागिता जनाउन आज मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएकी छन्।
दक्षिण एसियाली खेलकुद इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो महिला खेलाडी सन्तोषीले ओलम्पिकको अन्तिम दिन म्याराथनमा दौडिने छिन्
१३औं दक्षिण एसियाली खेलकुदमा १० हजार मिटर दौडमा उनलेे स्वर्ण पदक जितेकी थिइन्।
यस्तै बंगलादेशको बंगबन्धु शेख मुजिव ढाका म्याराथन२०२४मा सन्तोषीले स्वर्ण जितेकी थिइन्।