2.8k
Shares
९ साउन, काठमाडौं । फ्रान्सको पेरिसमा यही जुलाई २६ देखि अगष्ट ११ सम्म आयोजना हुने ३३औं गृष्मकालीन ओलम्पिकमा नेपालको झण्डाटेवुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ र जुडाे खेलाडी मनिता श्रेष्ठ प्रधान ले संयुक्त रुपमा बाेक्ने भएका छन।
नेपाल ओलम्पिक कमिटीले( एनओसी) मंगलबार विज्ञप्ति जारी गर्दै टेबलटेनिस खेलाडी श्यान्टु र जुडो खेलाडी मनिताले पेरिस ओलम्पिक २०२४ को उद्घाटन समारोहमा नेपालको झण्डा बोक्नका लागि छनोट भएको जनाएको छ