सर्लाहीको बागमती नगरपालिका ४ का भुमीहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुकाे जग्गा नापजाँच तथा जग्गाधनी पुर्जा(लालपुर्जा) वितरण गर्ने विषयमा भुमि आयाेगसंग छललफ भएको छ ।
बागमती नगरपालिका ४ का भुमीहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुकाे जग्गा नापजाँच तथा जग्गाधनी पुर्जा(लालपुर्जा) वितरण गर्ने विषयमा बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा,बागमती नगरपालिका ४ का वडा अध्यक्ष कृष्ण बहादुर लामा र भुमि आयाेग सर्लाहीका प्रतिनिधि मदन वि.क वसच छलफल भएको हाे ।
बागमती नगरपालिका ४ का भुमीहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुकाे जग्गा नापजाँच तथा जग्गाधनी पुर्जा(लालपुर्जा) वितरण गर्ने काम अगाडि बढाउन र जग्गाधनी पुर्जा(लालपुर्जा) वितरण कसरी गर्न सकिन्छ भन्ने वपषयमा नगर प्रमुख थापा,बागमती ४ का वडा अध्यक्ष लामा,भुमि आयाेग सर्लाहीका प्रतिनिधस वि.कलगायतले छलफल गरेका हुन ।