असोजमा फिल्मको महाकुम्भ : १२ फिल्मको भिडन्त, कस्तो होला व्यवसाय ?

1.2k Shares

 

दसैँ नेपाली फिल्मका लागि महत्वपूर्ण व्यापारिक सिजन हो। लामो बिदाका कारण परिवार तथा साथीभाइसँग फिल्म हेर्न हल पुग्ने दर्शकको संख्या बढ्ने अपेक्षा गरिन्छ। यही कारण निर्माताहरूले असोजलाई प्रदर्शनका लागि उपयुक्त समयका रूपमा रोज्ने गरेका छन्।

तर एउटै महिनामा ठूलो संख्यामा फिल्म प्रदर्शन हुँदा त्यसको प्रत्यक्ष प्रभाव शो बाँडफाँटमा पर्न सक्छ। दर्शकको रुचि विभाजित हुँदा सबै फिल्मले अपेक्षाअनुसार शो र व्यापार पाउन कठिन हुने अवस्था आउन सक्छ।

सम्बन्धित समाचार